यो कथा हो संघर्षको ।
एक संघर्षपूर्ण यात्राको ।।
अभयबाट एकलव्य बन्ने यात्रा ।।।
एकैदिनमा कोही एकलव्य बन्दैन । बन्न सक्दैन पनि । त्यसको लागि त चाहिन्छ
छाती भरी आँट, आखाँ भरी समर्पण अनि बर्षौको कठोर परिश्रम । यति भए बन्न
सक्छ, कोही पनि एकलव्य । आनो समयको एकलव्य । आनो लक्ष्यको एकलव्य ।
एकलव्यले त्यही सत्य बुझाउँछ र बुझाउँन खोज्छ.............................!!!