म चाहन्छु बाँच्न । सजीव भएर बाँच्न ।
अनि चाहन्छु हाँस्न । खुलेर हाँस्न ।
चलेको चलन र बाँधेको नियममा कहिलेकाहीँ व्रmम भङ्ग होला । यसैलाई पो भन्छन् कि बदमासी । खोइ, मलाई त थाहा छैन ।
यसैबाट तपाई अन्दाज लगाउन सक्नुहोला
पुस्तकभरि म कस्तो छु ! के गर्छु ! मेरो रमाइलो
संसार थोरै तपाईसँग पनि बाँड्न चाहन्छु । उत्साहित हुनुहुन्छ त मलाई भेट्न ?