सुन साथी !
एउटा कथा
पिनपिन्टो व्यथा
पिनको साथी पिन्टो
पिन साथी पिन्टोको
तर यो कस्तो सङ्कट
साथ भन्नु घना जङ्गल
उसको साथी अचेत छ
अहिले पिन्टो एक्लो छ !
गीत एउटा गाउँछ
पिन्टो, पिन उठाउँछ
Rs. 150
Rs. 135
10 %