पिन्टोको भनाइ लिने हो भने यो पिन्टोको आत्मकथा हो ।
पिन्टो आनै कोठामा बसिरहेको हुन्छ ।
उसलाई भेट्न लोखर्के कोठामै आउँछ ।
दुर्भाग्य भनौँ सराप्दै फर्किन्छ ।
ढुकुर आउँछ ।
तकियामा बिस्ट्याएर जान्छ ।
त्यसपछि स्थिति झनै असामान्य हुन्छ ।
डा. उज्वल विव्रmम खड्का